त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र खादा तथा माला नल्याउन अपिल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन कार्यालयले विमानस्थलको सुरक्षा जाच गर्ने ठाउँमा खादा तथा माला नल्याउन अपिल गरेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै यात्रुहरुलाई विदाई स्वरुप साथमा ल्याइने खादा आदि वस्तु सुरक्षा जाँचको स...