नबिल स्टक डिलरले ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गर्दै बोलायो साधारण सभा
काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा असोज २० गते बोलाएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय तीनधारा, दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष...