बलेफी र लिबर्टी हाइड्रोको हकप्रद शेयर कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले मात्र खरीद गर्न पाउने
काठमाडौं । दुई जलविद्युत कम्पनीहरुले निष्कासन गर्न लागेको हकप्रद शेयर खरीद गर्न कात्तिक २० गतेसम्म कायम शेयरधनीहरु मात्र योग्य हुने भएका छन् । बलेफी हाइड्रोपावर लिमिटेडर र लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि तय गरेको ब...