दक्षिण कोरियाले कुकुरको मासुमा प्रतिबन्ध लगाउँदै
सोल । दक्षिण कोरियाले सन् २०२७ सम्ममा कुकुरको मासु मार्ने र बेच्ने कामलाई अन्त्य गर्ने लक्ष्य सहित नयाँ कानुन पारित गरेको छ । यो कानुनले कुकुरको मासु खाने शताब्दीयौं पुरानो चलन अन्त्य गर्नेछ। कुकुरको मासुको स्ट्यु, जसलाई बोशिनटाङू भनिन्छ, केही पुरान...