विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने,जनकपुरलाई वेडिङ हबका रुपमा विकास गरिने

२०८१ जेठ १५ गते

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने,जनकपुरलाई वेडिङ हबका रुपमा विकास गरिने

काठमाण्डौं,  सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।

Advertisement:

Ad
Ad