सुनको मूल्य ह्वात्तै बढ्यो, एकैदिन चार हजारले बढेपछि कति पुग्यो मूल्य ?

२०८१ चैत ०१ गते

सुनको मूल्य ह्वात्तै बढ्यो, एकैदिन चार हजारले बढेपछि कति पुग्यो मूल्य ?

काठमाडौ । शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यही मूल्यमा रहेर सन किनबेच भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूलय पनि प्रतितोला ५० रुपैयाँँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको छ ।

Advertisement:

Ad
Ad