प्रमुुख दुई दलका शीर्ष नेताको बालुवाटारमा छलफल

२०८२ असार २४ गते

प्रमुुख दुई दलका शीर्ष नेताको बालुवाटारमा छलफल

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।


प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन्।

Advertisement:

Ad

 

रसुवामा गएको बाढीको क्षति र उद्दार तथा सरकारको समीकरणको पछिल्लो समसामयिक छलफलमा बैठक केन्द्रित रहेको बताइएको छ  ।