एनपिएलः कर्णाली याक्सले दियो जनकपुरलाई १३० रनको लक्ष्य

२०८२ मंसिर २१ गते

एनपिएलः कर्णाली याक्सले दियो जनकपुरलाई १३० रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई १ सय ३० रनको लक्ष्य दिएको छ । प्लेअफको दौडबाट बाहिरिइसकेका दुवै टोली आज प्रतिष्ठाका लागि खेल्नेछन् ।

Advertisement:

Ad
Ad