सुनको मूल्य ४ हजार ९ सयले बढ्यो

२०८२ कात्तिक २५ गते

सुनको मूल्य ४ हजार ९ सयले बढ्यो

काठमाडौं नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको आज सुन हजार सयले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला लाख ४१  हजार सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला लाख ४६  हजार सय रुपैयाँमा कारोवार भइरहेको

Advertisement:

Ad
Ad

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको आज चाँदी १०५ रुपैयाँले चाँदीको मूल्य बढेको हो सोमबार हजार ६५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज हजार सय ७० रुपैयाँमा कारोवार भइरहेको