चुनावी तालमेल र उम्मेदवार छनौट गर्न कांग्रेसको बैठक आजपनि बस्दै

२०८२ पुस २२ गते

चुनावी तालमेल र उम्मेदवार छनौट गर्न कांग्रेसको बैठक आजपनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको सोमबारदेखि शुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ ।

बैठक आज अपरान्ह १ बजे  बस्ने प्रवक्ता डा. प्रकाशशरण महत्तले जानकारी दिए ।

Advertisement:

Ad
Ad

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवार दर्ताको कार्यतालिका रहेकाले दलहरु चुनावी तालमेल र उम्मेदवार छनौटमा केन्द्रित रहेका छन् ।