तनहुँ-१ मा रास्वपाका स्वर्णिम अगाडि

२०८२ फागुन २२ गते

तनहुँ-१ मा रास्वपाका स्वर्णिम अगाडि

तनहुँ । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए ।

Advertisement:

Ad
Ad


यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र एमालेका भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेका छन् ।