२०८२ चैत २२ गते
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले नेपालमा विगतदेखि अपराधीले सजाय पाउनुको साटो उन्मुक्ति दिँदै आएका कुरा संकेत गरेका छन् ।उनले आइतबार बिहानै सामाजिक सञ्जालमा लखेका छन्, ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइएको रहेछ ।
गुरुङको यो लेखाइले बहुदल स्थापित भएपछिको यी ३६ वर्षमा अपराधी खुला आकाशमा सुरक्षित भएर बस्ने तर सुरक्षाकर्मी चेपुवामा पर्ने अवस्था रहेको इंगित गरेका छन् ।
प्रतिक्रिया