२०८३ जेठ २१ गते
काठमाडौँ । प्रधानमन्त्रीलाई सेटिङको प्रस्ताव राखेर म्यासेज पठाएको आरोपमा पक्राउ परेका सचिव कृष्णहरी पुष्कर प्रहरीको सोधपुछपछि छुटेका छन् ।उनलाई कपनस्थित उनकै निवासबाट साँझ प्रधानमन्त्रीको कार्यालयको निर्देशनमा पक्राउ गरिएको थियो ।
पक्राउपछि उनको नियत र आशयमाथि प्रहरीले केरकार गरेपछि शुक्रबार पुनः प्रहरी कार्यालयमा उपस्थित हुने शर्तमा छाडिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया