डा.गोविन्द केसीको आरोप : घृणात्मक अभिव्यक्ति दिने ओली र महेश

२०८२ माघ १३ गते

डा.गोविन्द केसीको आरोप : घृणात्मक अभिव्यक्ति दिने ओली र महेश

काठमाडौँ । डा. गोविन्द केसीले एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतलाई घृणात्मक अभिव्यक्ति फैलाउने पात्रको संज्ञा दिएका छन् । चिकित्सा शास्त्र अध्ययन तथा स्वास्थ्य सुधारका अनेकन् माग राखेर पटकपटक आमरण अनसन बस्दै आएका डा. केसीले यस अघि पनि यी दुईलाई संयम हुन आग्रह गर्दै आएका थिए । 

 

Advertisement:

Ad
Ad

मंगलबार सामाजिक सञ्जालमा डा. केसीले ओली र महेश बस्नेतलाई समाजमा घृणात्मक र भड्काउ अभिव्यक्ति दिने दुई व्यक्तिहरु रहेको भन्द फोटो पोष्ट्याएका हुन् ।