डोटीमा एमालेका दीपक धामी अगाडि

२०८२ फागुन २२ गते

डोटीमा एमालेका दीपक धामी अगाडि


प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मतगणनामा नेकपा एमालेका दीपक धामीले सुरूआती अग्रता लिएका छन्।

 

Advertisement:

Ad
Ad

धामीले २४० मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का त्रिलोचन भट्टले २१० मत ल्याएका छन्। नेपाली कांग्रेसका भरत खड्काले ९७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र खड्काले ८२ मत ल्याएका छन्।xfn त्यहाँ मतगणना जारी छ।