उत्तरी स्पेनमा कुखुरा जत्रो डाइनसोर फेला परेपछि वैज्ञानिकहरु आश्चार्यमा

२०८२ माघ २६ गते

उत्तरी स्पेनमा कुखुरा जत्रो डाइनसोर फेला परेपछि वैज्ञानिकहरु आश्चार्यमा

उत्तरी स्पेनमा फेला परेको जीवाश्म नयाँ प्रजातिको डाइनसोरको भएको र उक्त जीवको आकार कुखुराको जत्रो हुनु पर्ने वैज्ञानिकहरूले बताएका छन्।

 

Advertisement:

Ad
Ad

वैज्ञानिकहरुले यो सानो डाइनसोर ठूलो आकारका डाइनसोरकै विविधता भएको र जिवविकास क्रमसँगै करोडौँ वर्षपछि सानो हँदै गएको हुनसक्ने बताएका छन् ।बीबीसीका अनुसार स्पेनमा अहिले यो जिवलाई हेर्नेको भीड लागेको छ ।

 

वैज्ञानिकहरूका अनुसार फोस्केइआ पेलेन्डोनम नाम दिइएको उक्त प्रजातिका डाइनसोरहरू २५-३० सेन्टिमिटर अग्ला हुन्थे। ती करौडौँ वर्षअघि पृथ्वीमा विचरण गर्ने बताइएको छ।