दाङबाट काठमाडौं आइरहेको बस घुमाउनेमा पल्टिँदा ३८ जना घाइते

२०८२ माघ १६ गते

दाङबाट काठमाडौं आइरहेको बस घुमाउनेमा पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको थियो ।

Advertisement:

Ad
Ad


लुम्बिनी प्रदेश ०२(००१ ख ०४६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो ।प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।