वाणिज्य पोस्ट

Creator’s Posts

  • करेन्ट लागेर दुई जनाको मृत्यु

    विराटनगर । झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–१ का ६६ बर्षीय तारा बहादुर बिश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमा नै...

    २०८२ वैशाख ०७ गते
  • एम्बुलेन्सको ठक्करबाट टेम्पु चालकको मृत्यु

    जनकपुर । एम्बुलेन्सको ठक्करबाट एक जना अटो चालकको मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । जनकपुर न्यूरो हस्पिटलबाट विरामी लिएर काठमार्ड...

    २०८२ वैशाख ०७ गते
  • रातभरको सरसफाइपछि तोडफोडमा परेको कोटेश्वरको भाटभटेनी सुपरमार्केट सञ्चालनमा

    काठमाडौं । राजावादी प्रदर्शनकारीले तोडफोड गरेको कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । तोडफोड लुटपाटपछि अस्तव्यस्त बनेको कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको हो ।उनका अनुसार क्षतिको मूल्यांकन र फु...

    २०८२ वैशाख ०७ गते
  • ६२ किलो गाँजा सहित युवक पक्राउ

    रौतहट । बारा प्रहरीले ६२ किलो ५५ ग्राम लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले जितपुर सिमरा उप महानगरपालिका वाड न २१ मा रहेको छठिमाइ घाटबाट बरामद गरेको हो । हेटौंडाबाट बिरगंज तर्फ जादै...

    २०८२ वैशाख ०७ गते
  • बिहीबारदेखि शुरू हुने एसईईको सबै तयारी पूरा, पाँच लाख १४ हजार परिक्षार्थी सहभागी हुने

    काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री सबै जिल्लामा पुगिसकेको जनाएको छ...

    २०८२ वैशाख ०७ गते
  • कोटेश्वर भाटभटेनी विहानैबाट खुला, रातभर सफा गरेर चिटिक्क बनाइयो

    काठमाडौ । राजावदी आन्देलनले क्षति पुर्याएको कोटेश्वर भाटभटेनी आज बिहानैबाट खुलेको छ । रातभर सरसफाइ गरेपछि विहानैदेखि भाटभटेनीले आफ्नो व्यापार शुरु गरेको हो । शुक्रबार राजावादी आन्दोलनकारीले कोटेश्वर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट मच्चाएका थिए ।...

    २०८२ वैशाख ०७ गते
  • राजावादी आन्दोलनले तहसनहस गरेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, यस्तो छ अवस्था

    काठमाडौं । पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी पछि कम्पनीको अवस्था भयावह देखिएको छ ।चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा जडिबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको...

    २०८२ वैशाख ०७ गते
  • चैत मसान्तको दबाव सेयर बजारमा, बर्षको अन्तिम दिन घटेर बन्द भयो

    काठमाडौं । बर्षको अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । बर्ष २०८१ सेयर बजारका लागि खासै सुखद रहन सकेन । आइतबार नेप्से सूचक ८.८४ विन्दुले घटेर २६६१.८६ विन्दुमा बन्द भएको हो । यस दिन ६ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज सूचीकृत अधिकांश सम...

    २०८२ वैशाख ०७ गते
  • चारदेशीय टी–२० सिरिज : नेपाललाई हराउँदै कुवेत विजय

    काठमाडौं । नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी–२० सिरिजमा विजय हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा कुवेतले नेपालमाथि तीन रनको जित हात पारेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सफल भ...

    २०८२ वैशाख ०७ गते