वाणिज्य पोस्ट

Creator’s Posts

  • ओलीले डाके मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेक...

    २०८२ वैशाख ०७ गते
  • पूर्वराजा ज्ञानेन्द्रलाई पनि छोडेनन् बालेनले, सात लाख ९३ हजार जरिवाना तिराउने निर्णय

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ ।शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजारसहितको पत्र महानगरले शाहलाई पठ...

    २०८२ वैशाख ०७ गते
  • मन्त्री यादवद्वारा मेलम्चीमा छड्के अनुगमन

    काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादव सहितको टोलीले आज मन्त्रालय मातहतका विभिन्न विभाग, समिति र कार्यालयमा छड्के अनुगमन गरेका छन् ।पछिल्लो सयम कर्मचारीहरू कार्यालयहरुमा उनुपस्थित रहने गरेको गुनासोपछि मन्त्री यादव, सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य ब...

    २०८२ वैशाख ०७ गते
  • राजतन्त्रको वकालत गर्ने राप्रपा भन्छ, तीनकुने घटनामा सरकार दोषी छ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनक...

    २०८२ वैशाख ०७ गते
  • जलविद्युत कम्पनीहरुकाे शेयर निष्कासन नभएपछि इप्पानले गर्‍यो प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत कम्पनीहरुको शेयर निष्कासनको वातावरण बनाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई दिएको निर्देशन देखाउँ...

    २०८२ वैशाख ०७ गते
  • पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ

    पोखरा  । पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित फेवातालको किनारमा रहेको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरी भागेका पोखरा १७ विरौटा बस्ने २२ वर्षीय...

    २०८२ वैशाख ०७ गते
  • उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई महानिरीक्षक थापाको निर्देशन

    काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नु...

    २०८२ वैशाख ०७ गते
  • यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समय...

    २०८२ वैशाख ०७ गते
  • भाटभटेनीमा लुटपाट गर्ने पक्राउ

    काठमाडौ । शुक्रबार राजावादीको आन्दोलनमा कोटेश्वर भाटभटेनी लुटपाट गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरानकी एलिसा राई, कोटेश्वरकी बालकुमारी कार्की, नुवाकोट विदुरकी शुसिला कुमाल र सिन्भुपाल्चोक चौताराकी निर्मला कार्की रहेकी...

    २०८२ वैशाख ०७ गते