कर्फ्यूले बिरगंज सुनसान, सेना परिचालन
पर्सा । पर्सामा दुई पक्ष बिच झडप भएपछि लगाइएको कर्फ्यूका कारण आईतवार बिहान बिरगंज सुनसान देखिएको छ । हनुमान जन्मोत्सवमा शनिबार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको थियो ।...