स्विट्जरल्याण्डको जेनेभामा आयोजित विश्व व्यापार संगठनका सदस्यहरुले अमेरिकी भन्सार शुल्कले विश्वव्यापी व्यापारमा बाधा पुर्याएको भन्दै आलोचना गरेका छन् ।
नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो ।
प्रविधिको प्रयोग सर्वसुलभ र व्यापक हुँदै गएपछि हुलाक सेवा अस्तित्व जोगाउनुपर्ने वाध्यतामा छ । सामान्यत हुलाक सेवा भनेको चिठीपत्र सम्बन्धित ठाउँमा पुर्याउने माध्यम मात्र भन्ने बुझाइलाई चिर्न हुलाक सेवा विभागले विभिन्न माध्यम अपनाउन पनि थालेको छ ।