धितोपत्र बोर्डले जारी गर्यो वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन,सूचिकृत कम्पनीदेखि व्यक्तिसम्मको खाता रोक्का हुन सक्ने
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग)निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीका लागि...