वाणिज्य पोस्ट

Creator’s Posts

  • नेपाली श्रमिकको पहिलो रोजाईमा युुएई

    काठमाडौँ । चालुु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुुक्त अरब इमिरेट्स (युुएई) भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालुु आवको छ महिनामा तीन लाख ४३ हजार ४०५ जनाले श्रम स्वीकृति लिएकामा युुएईका लागि लागि...

    २०८२ वैशाख ०७ गते
  • नेपाल व्यापार सर्वेक्षण : करिब ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

    काठमाडौँ । मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान मध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजन...

    २०८२ वैशाख ०७ गते
  • डोनाल्ड ट्रम्पद्वारा ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण

    अमेरिका। विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त भएका छन् । राष्ट्रपतिको शपथ ग्रहणसँगै ट्रम्पले सोमवार अपराह्नदेखि राष्ट्रपतिको पदभार ग्रहण गरेका हुन् । गत नोभेम्बर ६ मा राष्ट्रपतिमा निर्वाचित ट्रम्प...

    २०८२ वैशाख ०७ गते