वाणिज्य पोस्ट

Creator’s Posts

  • फेब्रुवरीमा ९७ हजार पर्यटकको आगमन

    काठमाडौँ । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगर...

    २०८२ वैशाख ०७ गते
  • नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

    काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २० लाख ४ हजार ६६६ दशमलव ५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर...

    २०८२ वैशाख ०७ गते
  • १२ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ६५ करोडभन्दा बढी नाफा

    काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बैंक लिमिटेडले १ अर्ब ६५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ५१ दशमलव ८० प्रतिशत घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३ अर्ब ४३ करोड रूपै...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछानेलाई अधिकतम २४ वर्ष कैद सजाय गर्न माग दाबी

    काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अधिकतम २४ वर्ष कैद सजाय गर्न माग दाबी लिएको छ । आइतबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्दै सो मागदाबी गरेको हो । सम्पत्...

    २०८२ वैशाख ०७ गते
  • आफ्नो स्वामित्वको चार कम्पनीको शेयर लिलामीमा विक्री गर्दै एनआईसी एशिया बैंक

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वका चार कम्पनीको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ९ लाख ६५ हजार कित्ता, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार कित्ता,...

    २०८२ वैशाख ०७ गते
  • गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष...

    २०८२ वैशाख ०७ गते
  • नारायणी डेभलपमेन्ट बैंकले वैशाख १८ गते बोलायो साधारण सभा छैन लाभांश प्रस्ताव

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैशाख १८ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । होटल स्टार चितवन, टाँडीमा विहान ११ः३० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पार...

    २०८२ वैशाख ०७ गते
  • छिमेकी देशमा उत्पादित स्वच्छ उर्जा आयात गर्न भारत लचक

    काठमाडौं । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरणीय ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत मन्त्रालययले यही गएको कात्तिक ३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०...

    २०८२ वैशाख ०७ गते