नेप्सेले दियो गिरावटलाई निरन्तरता, ९ अर्ब भन्दा बढीको कारोबार
यस हप्ताको पहिलो कारोबार दिन पनि शेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ अंकमा बन्द भएको छ । आज ८६ कम्पनीहरुको शेयर मूल्यमा वृद्धि आएको छ भने १६२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
२०८२ जेठ २५ गते