वाणिज्य पोस्ट

Creator’s Posts

  • फेब्रुवरीमा ९७ हजार पर्यटकको आगमन

    काठमाडौँ । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगर...

    २०८२ वैशाख ०७ गते
  • विश्व बैंक र आईएमएफको वार्षिक बैठक सम्पन्न, सहुलियतपूर्ण ऋणको अंश बढाउने आईएमएफ निर्देशकको प्रतिबद्धता

    काठमाडौँ। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भएको छ। सो अवसरमा विश्वबैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमशः विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया द...

    २०८२ वैशाख ०७ गते
  • सहकारीको पैसा हिनामिनामा १९ जना दोषी ठहर

    खजुरा ।  बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् । अदालतका न्यायाधीश इन्द्रबहादुर कठाय...

    २०८२ वैशाख ०७ गते
  • बागलुङमा कोदोबाट बिस्कुट उत्पादन

    गलकोट । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । गाउँमै उद्यम गर...

    २०८२ वैशाख ०७ गते
  • १२ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ६५ करोडभन्दा बढी नाफा

    काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बैंक लिमिटेडले १ अर्ब ६५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ५१ दशमलव ८० प्रतिशत घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३ अर्ब ४३ करोड रूपै...

    २०८२ वैशाख ०७ गते
  • मिर्मिरे लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB)ले आज (असोज २५ गते) देखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिश...

    २०८२ वैशाख ०७ गते
  • गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष...

    २०८२ वैशाख ०७ गते
  • बयानब्बे बोरा चिनी बरामद

    काठमाडौँ । इलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली गरेर ल्याएको चिनीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार अरनिको राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा धुलिखेल नगरपालिका–२ का ३७ वर्षीय राजु तिमल्सिनालाई अवैध रूपमा ल्याउँदै गरेको चिनीस...

    २०८२ वैशाख ०७ गते
  • दशैंको दक्षिणाबाट बैंकमा खाता खोल्न बालबालिकालाई राष्ट्र बैंकको अनुरोध

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दक्षिणालाई सँगालेर खाता खोली बचतको बानी बसाल्न अनुरोध गरेको छ । राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक महाशाखाले दक्षिणा प्राप्त गर्ने स–साना भाइबहिनीहरुका लागि बचत गर्ने बानी बसाल्न सुझाएको हो । साथै दशैंमा प्रयो...

    २०८२ वैशाख ०७ गते
  • छिमेकी देशमा उत्पादित स्वच्छ उर्जा आयात गर्न भारत लचक

    काठमाडौं । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरणीय ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत मन्त्रालययले यही गएको कात्तिक ३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०...

    २०८२ वैशाख ०७ गते