टिकटकको विकल्पमा बजारमा आयो रमाइलो एप, केके छ सुविधा ?
काठमाडौं। सरकारले टिकटक बन्द गरिदिएपछि त्यसको विकल्प भन्दै ‘रमाइलो’ एप सार्वजनिक गरिएको छ। नेपाली कम्पनी आइडिया जारले प्रयोगकर्ताले भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने तथा लाइभ गर्न मिल्ने सुविधासहित एप स...