सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई आज अदालत पेस गराइयो
काठमाडौ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई अदालत पेस गरिएको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई यसअघि कात्तिक २० गते कास्की जिल्ला अदालतले १० दिनको म्याद दिएको थियो । सो म्याद शुक्रबार सकएको हो । शनिवार विदा परेकाल...