वाणिज्य पोस्ट

Creator’s Posts

  • वाणिज्य विभागको कारबाहीमा परे १० फर्म तथा कम्पनी, कुन-कुन परे ?

    काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका विभिन्न फर्म तथा कम्पनीलाई कारबाही गरेको छ । बुधबार विभागले सूचना जारी गर्दै बजार अनुगमनका क्रममा कैफियत भेटिएका ती कम्पनी तथा फर्महरुलाई कारबाही गरेको जनाएको हो । विभागका टोलीले गर्ने...

    २०८२ वैशाख ०७ गते
  • पुस मसान्तसम्म बैङ्कमा सेनाको पैसा ७९ अर्ब

    काठमाडौँ । सैनिक कल्याणकारी कोषको रकम रु ८७ अर्ब एक करोड पुगेको छ । नेपाली सेनाद्वारा आइतबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकम गत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पु...

    २०८२ वैशाख ०७ गते
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौँ। क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले सर्वसाधारणको लागि जारी गरेको आइपिओ भर्ने आज, फागुन २६ गते, अन्तिम दिन रहेको छ । कम्पनीले  फागुन २२ गते देखि आवेदन खुला गरेको आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरका रहेका छन् । कम्पनीले १८ करोड ४५ लाख...

    २०८२ वैशाख ०७ गते
  • आरएसडिसी लघुवित्तको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापकतर्फको शेयर स्वामित्वमध्ये ९ प्रतिशत सर्वसाधारणमा परिणत गरेको हो । यसअघि संस्थापकतर्फ कायम रहेको ६० प्रतिशत स्वामित्व घटाएर ५१ प्रतिशत कायम भएको हो ।...

    २०८२ वैशाख ०७ गते
  • सन् २०२४ मा ११ लाख ४० हजार बढी पर्यटकले गरे नेपाल भ्रमण

    काठमाडौँ । नेपालमा सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार डिसेम्बर ३१ अर्थात आजसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेले दैनिक सरदर तीन...

    २०८२ वैशाख ०७ गते