चन्द्रागिरीमा वाणिज्य विभागको अनुगमन, अखाद्य घ्यूदेखि दूधसम्म नष्ट
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्न र किराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल) उद्योग तथा दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीब्रता दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वार...