कामना सेवा विकास बैंकले ३५ करोड बराबरको अग्राधिकार शेयर जारी गर्ने
काठमाडौं । कामना विकास बैंक लिमिटेडले ३५ करोड रूपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ ।
असार १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८०/८१ को आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र बैंकको स्वीकृति...
२०८२ वैशाख ०७ गते