नबिल बैंकको दोस्रो त्रैमासको रिपोर्ट कार्ड : ६.२८ प्रतिशतले घट्यो नाफा
काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको भन्दा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्...