वाणिज्य पोस्ट

Creator’s Posts

  • हिमालयन बैंकको नाफामा वृद्धि , खराब कर्जा पनि बढ्यो

    काठमाडौं । हिमालयन बैंकको नाफा वृद्धि भएको छ । ६ महिनामा बैंकको नाफा ५७ प्रतिशत बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैय...

    २०८२ वैशाख ०७ गते
  • राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनामा अझै २५ प्रतिशत काम बाँकी

    म्याग्दी ।  गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ ।...

    २०८२ वैशाख ०७ गते
  • आजदेखि काठमाडौँका यी स्थानमा छ दिनसम्म विजुली जाने

    काठमाडौँ । काठमाडौँमा आज (आइतबार)देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्र...

    २०८२ वैशाख ०७ गते
  • नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षाबारे बैठक सम्पन्न

    नेपालगञ्ज । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षाबारे भारतको नानपारामा बैठक सम्पन्न भएको छ । भारतस्थित बहराइच जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट मोनिका रानीको निमन्त्रणामा बहराइच, बाँके र बर्दियाका सुरक्षा अधिकारीहरुबीच सुरक्षा समन्वय बैठक सम्...

    २०८२ वैशाख ०७ गते
  • मर्जर प्रस्ताव सहित दुई लघुवित्तले बोलायो साधारण सभा

    काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था (MLBS) र श्रृजनशील लघुवित्त वित्तीय संस्था (SHLB) ले मर्जर प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ। दुइटै लघुवित्तले पुस २८ गते शनिबार, बिहान साढे १० बजे विशेष साधारण सभा बोलाएको हो। मानुषी लघुवित्तले पुतली...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौं। हिजो बिहिवार अहिले सम्मकै उच्च सुनको भाउ आज शुक्रवार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन तोलामा १३०० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ पुग...

    २०८२ वैशाख ०७ गते
  • चालु आर्थिक वर्षको ब्यापार घाटा ६ खर्ब ९३ अर्ब

    काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देख...

    २०८२ वैशाख ०७ गते
  • वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी

    मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६...

    २०८२ वैशाख ०७ गते