ताप्लेजुङको फुङ्फुङ्गे झरना

२०८० माघ ०७ गते

ताप्लेजुङको फुङ्फुङ्गे झरना

ताप्लेजुङ ।  पानीको स्रोत घढ्दै गएसँगै सुक्दै गएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ स्थित रहेको फुङ्फुङ्गे झरना ।

पछिलो समयमा झर्ना अवलोकन गर्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गर्न स्थानीयले थालेका छन् ।

Advertisement:

Ad
Ad