रित्तो घरमा पलाएको झारपातहरुले घरबेटी पर्खिएझै लाग्छ कुनै कथाहरु.....(कविता)
जर्मनीबाट ,, कति कथाहरु आफ्नै लाग्छ सुनेपछि आँशु झर्छ कुनै व्यथा यस्ता हुन्छन् आफ्नै भोगाई बनी दिन्छ ।। कुनै अन्जान कलाकारले गाएको गीत सुन्दा कहिलेकाहीँ त्यो गीत आफ्नै गीत जस्तो लाग्छ कुनै कथाहरु ....... चौतारीको शीतल हावामा थकाई मार्दा सुसेल्दै एक...