विज्ञान, प्रविधि र नवप्रवर्तनमा नामले उच्च प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री दाहाल
कम्पाला(युगान्डा)। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा ‘गेम चेन्जर’का रूपमा देखा परेका ‘विज्ञान, प्रविधि र नवप्रवर्तन’ मा असंलग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताए । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा...