सोमबारबाट सर्वसाधारणले दशैँका लागि नयाँ नोट सटही गर्न पाउने
काठमाडौं । असोज २९ अर्थात ( सोमबार ) बाट सर्वसाधारणहरुले दशैँका लागि नयाँ नोट सटही गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भोलिबाट नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । दशैँको लागि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँ सटही सुवि...