कोरियन भाषाकाे परीक्षा साेमबारदेखि
काठमाडौँ । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा साेमबारदेखि हुने भएकाे छ। यहीँ फागुन ७ गतेदेखि परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने भएकाे हाे । एक दिनमा परीक्षा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भन...