युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओ कुमार खत्रीले दिए राजीनामा
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले राजीनामा दिएका छन् ।अजोड र युनाइटेड मर्ज हुनुभन्दा अगाडि अजोडका सीईओ रहेका खत्री मर्जपछि डेपुटी सीईओ भएका थिए । उनले अहिले सञ्चालक समिति समक्ष राजीनामा दिएका छन् । उनी २...