वाणिज्य पोस्ट

Creator’s Posts

  • गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न गोठमै उपचार

    तम्घास । गुल्मीमा गाई–भैसीमा देखापर्ने बाँझोपन न्यूनीकरण गर्न कृषकको गोठमै उपचार सेवा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले २३ वटा गाई र ३१ वटा भैंसी गरी कुल ५४ गाई–भैसीको बाँझोपन न्यूनीकरण गर्न किसानको गोठमै गएर सेवा...

    २०८२ वैशाख ०७ गते
  • इजरायली आक्रमणमा ४० प्यालेस्टिनीको मृत्यु, १०० घाइते

    गाजा । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इज...

    २०८२ वैशाख ०७ गते
  • पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचनाको खोजी

    काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै...

    २०८२ वैशाख ०७ गते
  • लुकेर बसेका ८ नेपालीलाई अमेरिकाले विमान चार्टर्ड गरेर त्रिभुवन विमानस्थलमा ओराल्यो

    काठमाडौँ । अमेरिकाले अवैध रूपमा आफ्नो देशभित्र बसोबास गरिरहेका आठ नेपाली नागरिकलाई ‘डिपोर्ट’ गर्दै विमान चार्टर गरेर नेपाल पुर्‍याइदिएको छ। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमालले बिहीवार अमेरिकी चार्ट...

    २०८२ वैशाख ०७ गते
  • एशियन लाइफ इन्स्योरेन्सले लाभांश वितरण लगत्तै हकप्रद जारी गर्ने

    काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले हकप्रद शेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले  आर्थिक वर्ष ७९/८० को आम्दानीबाट आफ्ना शेयरधनीहरुलाई ७.७५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर...

    २०८२ वैशाख ०७ गते
  • सांसद यादवको प्रश्न: जिवि राईलाई किन पक्राउ गरिएन ?

    काठमाडौँ ।  जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सहकारी ठगि प्रकरणमा संलग्न व्यक्ति जिवि राई लगायतलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जिवि राईको संलग्नता रहेको विर...

    २०८२ वैशाख ०७ गते