वाणिज्य पोस्ट

Creator’s Posts

  • २२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालन गर्ने लक्ष्य

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणको अन्तिम चरणका कामहरू धमाधम भइरहेका छन् । सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसके...

    २०८२ वैशाख ०७ गते
  • प्रसुती अस्पतालबाट २६ दिनको शिशु चोर्ने महिलाको खोजी जारी

    काठमाडौँ । थापाथलीस्थित प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट एक नवजात शिशु चोरी भएको छ । काभ्रे घर भएकी महिलाको २६ दिनको छोरीको चोरी भएको हो । शुक्रबार दिउँसो शिशु चोरिएपछि ती महिलाले जिल्ला प्रहरी परिसर, काठमाडौंमामा उजुरी दिएकी छिन् । उनले जाँचको...

    २०८२ वैशाख ०७ गते
  • भारतको पेटीएम पेमेन्ट्स बैंकमाथि प्रतिबन्ध

    एजेन्सी– भारतको पेटीएम पेमेन्ट्स बैंकमाथि प्रतिबन्ध लागेको छ । त्यहाँको केन्द्रीय बैङ्क ‘रिजर्भ बैङ्क अफ इन्डिया’ (आरबीआई)ले नियमको उल्लङ्घन गरेको भन्दै पेटीएम बैंकमाथि प्रतिबन्ध लगाएको हो । उक्त बैंकले फेब्रुअरी २९ देखि आफ्नो बैंकिङ्ग सेवा बन्द गर्न...

    २०८२ वैशाख ०७ गते
  • स्नातक कार्यक्रम पुनः तीनवर्षे बनाइन्छ : उपकुलपति बराल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन्। त्रिविले ०७१/७२ देखि व्यवस्थापन संकायतर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुवात गरेको थियो। विश्वविद्यालयको केन्द्रीय...

    २०८२ वैशाख ०७ गते
  • घूस लिएको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउन...

    २०८२ वैशाख ०७ गते
  • जाडो मौसममा रोगको संक्रमण बढ्ने खतरा, यस्तो छ डाक्टरको सुझाव-

    काठमाडौँ । जाडो मौसममा विभिन्न प्रकारका संक्रमण बढ्ने गर्दछ। यो मौसममा सामान्यदेखि गम्भीर रोग लाग्ने खतरा पनि उत्तिकै हुन्छ । प्रायः जसो भाइरल संक्रमण बढी हुने गर्छ। जाडो मौसममा वायु मण्डलमा सुख्खा हावा चल्ने र यस्तो हावा भाइरसको लागि उपयुक्त हुने मा...

    २०८२ वैशाख ०७ गते
  • सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    बलेवा । सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्ग...

    २०८२ वैशाख ०७ गते
  • कथा -'पर्दाभित्र'

    सीता अर्याल, गोरखा बजार हाल-म्याडिसन, अमेरिका। दिन ढल्किसकेको छ । पल्तिर जङ्गलको झ्याउँकिरीको आवाजले कान नै रन्किरहेछ । ‘स्विच अफ’ गरेर यो आवाज बन्द हुने भए केही समय पहिले नै गरिसकेकी हुन्थेँ सायद । कहिलेकाहीँ त यस्तो किसिमको आवाजबाट परै बस्न पाए पन...

    २०८२ वैशाख ०७ गते
  • चितवनबाट अर्ग्यानिक चुकन्दर र गाजर जर्मन निर्यात गर्दै न्यौपाने

    चितवन । ९ बर्ष अघिबाट व्यावसायिक अर्ग्यानिक कृषि उत्पादन गर्दै आउनु भएका किसान छविलाल न्यौपानेले चितवनबाट अर्ग्यानिक चुकन्दर र गाजर जर्मन निर्यात गर्न लागेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित प्रभात प्राङ्गारिक कृषि उत्पादन केन्द्र लगायत च...

    २०८२ वैशाख ०७ गते