एशियन लाइफ इन्स्योरेन्सले लाभांश वितरण लगत्तै हकप्रद जारी गर्ने

२०८० माघ २१ गते

एशियन लाइफ इन्स्योरेन्सले लाभांश वितरण लगत्तै हकप्रद जारी गर्ने

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले हकप्रद शेयर जारी गर्ने भएको छ ।

Advertisement:

Ad
Ad

इन्स्योरेन्सले  आर्थिक वर्ष ७९/८० को आम्दानीबाट आफ्ना शेयरधनीहरुलाई ७.७५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ।

माघ १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले चुक्तापूँजी ५ अर्ब पुर्याउन बोनस शेयर वितरणपश्चात १ बराबर ०.४२ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।