केन्ट आरओको नयाँ वर्षको अफर सार्वजनिक
काठमाडौं । ईओएल प्रालिले नेपालमा केन्ट उत्पादनहरूको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । केन्ट आरओले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’ भन्ने नारासहित यो योजना ल्याएको...