बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी, एआईजीको नेतृत्वमा छानबिन समिति
काठमाडौँ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय लत्ता कपडा भण्डारमा आगलागी भएको छ । बलम्बु प्रहरी प्रभाग कार्यालयका प्रमुख आदित्यराज विष्टका अनुसार आगलागीले भण्डारणमा रहेका कपडा जलेर नष्ट भएको छ । प्रहरीको केन्द्रीय स्टोरमा भएको आग...