तब्बु,करीना अभिनित फिल्म ‘क्रु’ले कमाइमा ऋतिकको फाइटरलाई पछि पार्यो
काठमाडौँ । गत मार्च २९ मा तब्बु, करीना कपुर खान र कृति सेनन अभिनित फिल्म ‘क्रु’ थिएटरमा आएको थियो । रिलिज भएदेखि नै फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मको सङ्कलनमा दर्शकबाट आएको सकारात्मक सन्देशको प्रभाव पनि देखिएको छ । ट्रेड एनालिस्ट...