पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव - हरिवंश उत्कृष्ट अभिनेता, स्वस्तिमा उत्कृष्ट अभिनेत्री
काठमाडौँ । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सोमबार सम्पन्न भएको छ । दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ महोत्सवमा उत्कृष्ट चलचित्र घोषित भयो । छोटो फिल्मतर्फ ‘घुर्रा’ सर्वश्रेष्ठ बन्यो । अभिनेत्रीतर्फ स्वस्तिमा खड्का उत्कृष्ट...