वाणिज्य पोस्ट

Creator’s Posts

  • भारतले नेपालबाट मासिक तीन अर्ब बराबरको बिजुली किन्दै, प्रतियुनिट कति ?

    काठमाडौँ । भारतले नेपालबाट मासिक ३ अर्ब बढीको विद्युत् खरिद गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट उपलब्ध चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार औसतमा मासिक ३ अर्ब १२ करोड ५२ लाख रुपैयाँ बराबरको...

    २०८२ वैशाख ०७ गते
  • प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) ले आफ्ना शेयरधनीको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को  मुनाफाबाट हाल कामय चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।...

    २०८२ वैशाख ०७ गते
  • २७ वर्षअघि बनेको चौमुखे घर

    दैलेखको भगवतीमाई गाउँपालिका –४ स्थित डौंरी मनघरमा रहेको मौलिक चौमुखे घर । मध्यपहाडी राजमार्ग नजिकै रहेको उक्त घर सत्ताइस वर्षअघि बनेको स्थानीयवासी बताउँछन् । तस्वीर : सुरेश आचार्य/रासस

    २०८२ वैशाख ०७ गते
  • झुलाघाट नाका पुनः सञ्चालनमा

    बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । यही वैशाख ७ गते...

    २०८२ वैशाख ०७ गते
  • इजराइलले पठायो हमासलाई शान्ति प्रस्ताव, होला त युद्धबिराम ?

    एजेन्सी । इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको छ। गाजामा पछिल्लो ८ महिनादेखि जारी युद्ध अन्त्यका लागि इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको हो। समाचार संस्था अलजजिराका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले कतारको माध्यमबाट उक्त शान्ति प्रस्ताव...

    २०८२ वैशाख ०७ गते
  • मलेसियाले गर्यो श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने निर्णय, नेपालीलाई कस्तो फाइदा पुग्ला ?

    काठमाडौं । मलेसियाले सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेर मासिक १७०० रिङ्गिट (करिब ५३ हजार नेपाली रूपैयाँ) पुर्‍याउने निर्णय गरेको छ । अक्टोबर १८ अर्थात् गत शुक्रबार घोषणा गरिएको नयाँ पारिश्रमिक आगामी फेब्रुअरी १ (माघ) देखि...

    २०८२ वैशाख ०७ गते
  • तीन महिनादेखि हेटौँडा सिमेन्ट उद्योग बन्द

    बागमती। हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मतसम्भार गरी गत मङ...

    २०८२ वैशाख ०७ गते
  • ६ बैंकसहित ३२ कम्पनीहरुको साधारण सभा आज,कुन कम्पनीको कहाँ ?

    काठमाडौँ । आज अर्थात पुष २९ कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । ६ बैंकसहित ३२ कम्पनीहरुले सभा आव्हान गरेका छन् । पुष भित्र साधारण सभा गरी सक्नु पर्ने प्रावधान बमोजिम कम्पनीहरुले अन्तिम मिति तिर सभा आव्हान गरी रहेका हुन् ।एकै दिन ३२ कम्पनीले साधा...

    २०८२ वैशाख ०७ गते
  • हिमपहिरोले विरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च

    गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ स्थित विरेन्द्रतालमा हिमपहिरो जाँदा विरेन्द्र तालखोला स्थित काठेपुल बगाएको छ । आज विहान ८ बजे आएको हिमपहिरो पछि तालमा पानीको मात्रा बढ्न जाँदा सामागाउँ हुँदै साम्दो जाने विरेन्द्र तालखोला स्थ...

    २०८२ वैशाख ०७ गते