सरकारले दुई महिनामै उठायो साढे १ खर्ब भन्दा बढी राजस्व, सुध्रिन थालेको हो आन्तरिक अर्थतन्त्र ?
काठमाडौँ ।।सरकारले चालु आर्थिक वर्ष (२०८१/०८२) को २ महिनामा १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो भनेको सरकारले लिएको लक्ष्यको करिब १२ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन भएको म...