शेयरबजार लगातार पाँचौं दिन पनि घट्यो, कारोबार रकममा भारी गिरावट
काठमाडौँ । लगातार चार दिनदेखि घटिरहेको शेयरबजार मङ्गलबार पनि घटेको छ । यस दिन नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.४९ प्रतिशतले घटेको छ। यस दिन नेप्सेका १३ उपसमूहमध्य...