सोल्टी होटलद्वारा लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले?

२०८२ कात्तिक १२ गते

सोल्टी होटलद्वारा लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले?

काठमाडौं सोल्टी होटल लिमिटेडले यस वर्षका लागि गत वर्षभन्दा कम लाभांश प्रस्ताव गर्दै आगामी विस्तार सेवा सुधार योजनामा लगानी बढाउने संकेत दिएको कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८१÷८२ को नाफाबाट १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत मात्र वितरण गर्ने निर्णय गरेको

गत वर्ष भने कम्पनीले ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष लाभांश घटाउनुको कारण कम्पनीको आगामी दीर्घकालीन व्यवसायिक योजना तथा पूँजीगत खर्च वृद्धि रहेको बताइएको

Advertisement:

Ad
Ad

कम्पनीले प्रस्तावित लाभांश तथा अन्य एजेन्डामाथि छलफलका लागि आगामी मंसिर २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेलमा ५१औं वार्षिक साधारण सभा बोलाउँदै सभाको समय विहान १० बजे निर्धारण गरिएको

हाल सोल्टी होटलको चुक्तापूँजी अर्ब करोड १८ लाख ६२ हजार रुपैयाँ रहेको सोही आधारमा लाभांश वितरण गरिनेछ यसैगरी साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर देखि मंसिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको बुक क्लोज प्रणालीअनुसार मंसिर गतेसम्म कायम शेयरधनीलाई मात्र सभामा सहभागिता लाभांश प्राप्तिको अधिकार हुनेछ

नेपालको अग्रणी फाइभस्टार होटलमध्ये एक सोल्टी होटलले पछिल्लो समय नयाँ बजार विस्तार सेवा आधुनिकीकरणमा केन्द्रित हुँदै आएको लाभांश घट्नु पनि भविष्यका दीर्घकालीन योजनालाई प्राथमिकता दिएको संकेतका रूपमा विश्लेषण गरिएको